आशिष देउला उर्फ ‘सुगर ड्याडी
अदालतमा 'सुगर ड्याडी'को बयान : नाइट क्लबमा पैसा उडाउनु मेरो सोख हो !
कसैलाई चरम यातना र पीडा दिएर आफू खुशी हुने प्रवृतिलाई साइकोप्याथ भनिन्छ । यस्ता मानिस देख्दा समान्य हुन्छन् तर उनीहरुको दिमागमा कतिसम्मको अपराधिक सोच र विचार आउँछ त्यो कल्पनासमेत गर्न सकिंदैन । साइकोप्याथका अपराधी कति डरलाग्दा हुन्छन्, चलचित्रको काल्पनिक कथाहरुमा मात्र देख्न सकिन्छ । तर, यो प्रसंग कुनै काल्पनिक कथाको होइन, एउटा वास्तविक साइकोप्याथ आशिष देउला उर्फ ‘सुगर ड्याडी’को हो । जो अहिले काडमाडौँ जिल्ला अदालतमा बयान दिइरहेका छन् । भदौ १९ ग…