बसेरा होटल
एमालेलाई किन यही होटल प्यारो ?
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारको दक्षिण गेट सामन्नेको बसेरा होटललाई कारबाहीस्वरुप जरिवाना तिराएको छ । उपभोक्ता हितविपरीत कार्य गरेकाले तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । बसेराले अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा मिनरल वाटरको बोटल बेचेपछि विभागले कारबाही गरेको हो । तर, सोही होटलमा नेकपा एमालेको सचिवालय बैठक आज पनि बसेको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेले बैठक होटलमा राखेको …