शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

कर्मचारी सरुवामा शिक्षा मन्त्रालयको नयाँ मापदण्ड

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीलाई पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन विभिन्न छ वटा सैद्धान्तिक आधार तयार पारेको छ । शिक्षामन्त्री विद्या भट्टराईले गर्नुभएको मन्त्रीस्तरीय निर्णयमा मन्त्रालय र मातहतका निकायमा कार्यरत राजपत्राङ्कित द्वितीय श्रेणी र सोभन्दा मुनिका कर्मचारीको पदस्थापन, सरुवा तथा कामसम्बन्धी सैद्धान्तिक आधार तय गरिएको छ । उहाँले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० बमोजिम सरुवा, पदस्थापन गर्ने निर्णय गर्नुभएको मन्त्रालयले जन…