केपी,विद्यादेवी भण्डारी

छिर्के दाउ अहिले छेडिएको हो र !

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पोडैल राजनीति छोडेर काठमाडौंमा डेरा लिई बसेका बेला एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको घरमा बिहानै चिया खाएर राजनीतिक टिकाटिप्पणी गर्न जान्थे । यसै कारण अष्टलक्ष्मी शाक्यलाई पाखा लगाएर उनलाई मुख्यमन्त्री बनाउन भण्डारीले लबिङ गरेको जानीसुन्ने नेताहरू बताउँछन् ।  त्यसपछि तत्कालीन एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई अघि सारेर बागमती प्रदेशमा अष्टलक्ष्मी भए पनि ठीकै भन्न थालियो । त्यसबेला पूर्वमा माधवकुमार नेपाल पक्षधर भीम आच…