रुद्रप्रसाद नेपाल

हाम्राे हुर्मत लिन्छ तर माफी माग्दैन सर्वोच्च

केपी ओलीको खेदाइमा परेका पुराना वामपन्थी नेता नरेश खरेल, घनेन्द्र बस्नेत, हरि उप्रेतीझैँ अर्का पात्र हुन् रुद्रप्रसाद नेपाल । मदन भण्डारीको सान्निध्यतामा रहेर राजनीति अगाडि बढाएका उनी ०५६ सालदेखि नै कञ्चन ल फर्ममार्फत कानुनी अभ्यास गरिरहेका छन् ।  ०४६ सालमै बिएल थर्ड एयर पढ्दै गर्दा मदन भण्डारीले भोजपुरको संगठनमा खटाएपछि पाँच वर्ष उतै सक्रिय रहे र काठमाडौँ फर्किए । त्यही कारण उनी ढिलोगरी मात्र वरिष्ठ अधिवक्ताको उपाधि पाउन सके । एमाले र माओवादी एक भएर नेकपा बन्दा नेपा…