बिआरआई फ्रेमर्वक

‘फ्रेमवर्क फर बिआरआई’ सार्वजनिक, अमेरिकी सहायक मन्त्रीको भ्रमण ‘शंकास्पद’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच भएको बिआरआई फ्रेमर्वकको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा ‘फ्रेमवर्क फर बिआरआई’को विस्तृत पत्र अपलोड गरेको छ । विस्तृत पत्रमा दुई देशबीच भएका सम्झौताको पृष्ठभूमी, सहकार्यका शर्त एवम् सिद्धान्त, उद्देश्य र प्राथमिक क्षेत्रबारे संक्षिप्तमा उल्लेख छ । बिआरआइ फ्रेमवर्कमा समेटिएका प्रधानमन्त्रीको गृहजिल्ला झापामा रंगशाला बनाउनेदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा…