माला

माला लाइदिनेको कस्तो रै’छ त मुख ?

‘भ्रष्टाचारीको मुखै नहेर्ने’ हाम्रा सम्माननीयको उद्घोष ! तर तिनै प्रधानमन्त्रीलाई घुसखोरीको बात खेपिरहेका बहालवाला मन्त्रीको स्वकीय सचिवले १८० किलोको माला पहिर्‍याएर नागरिक अभिनन्दन गरेका छन् ।  एमालेबाट ३ नेता लखेटिएकै दिन पर्साको सखुवा प्रसौनी पुगेर सम्माननीयले यति ठूलो माला पहिरिएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अगुवाईमा भएको उक्त कार्यक्रममा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेता पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्…