राजागंज
प्रधानमन्त्रीको क्लिपमा कैँची चलेपछि ‘राजागंज’ माथि चुनौती
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले चलचित्र सेन्सर बोर्डलाई कटाक्ष गर्दै आज फेसबुकमा एउटा स्टाटस लेखे । ‘सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिक्सनको अर्थ नबुझ्ने, यस्तै हो चाहिने योग्यता ?’, उनको आक्रोश छ, ‘फिल्म जत्ति नै रियालिस्टिक भए पनि रियल हुँदैन, यो आर्ट मात्र हो, अनि त्यही आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् !’ पर्सी (शुक्रबार)बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंज’लाई सेन्सर बोर्डले इजाजत नदिएकाे पृ…