स्वागत र्‍याली

पूर्वराजा पक्षधर राणाजी भागेर भारततिर

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा छिमेकी देशका नेताको फोटो देखाएर विवादमा परेका राप्रपाका पुराना नेता प्रदीपविक्रम राणा भागेर भारत पुगेका छन् ।  आइतबार पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजाको समर्थनमा पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्तिलगायत विभिन्न समूहमा छरिएर रहेका राजतन्त्र समर्थक र हिन्दुवादीहरुले संयुक्तरुपमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का नेता योगी आदित्यनाथको फो…