गगन र राजेन्द्र
गगन र राजेन्द्रको निश्कर्ष : उत्तरलाई अवसर प्रशस्त
अमेरिकी सत्ता दोस्रोपटक डोनाल्ड ट्रम्पले सम्हालेपछि विश्वभर मच्चिएको खल्बली रोकिनेभन्दा झन् झन् बढ्दो छ । गत जनवरी २० मा जारी गरिएको कार्यकारी आदेशमार्फत् ट्रम्पले संसारभरका देशको निद्रा बिगारिदिएका छन् । त्यसरी भोकनिद्रा हराउने देशमध्ये नेपाल पनि हो । ट्रम्पको आदेशले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को त सटर नै बन्द भइसकेको छ । ७४ वर्ष लामो इतिहास बोकेको युएसएआडीमार्फत् नेपालमै पनि २ खर्ब ६५ अर्बभन्दा धेरैको परियोजना चलिरहेका थिए । युएसएआडिपछि ९० करोड डलरको मिलेनियम च्यालेञ्ज…