चलचित्र ‘राजागंज’

प्रधानमन्त्रीको बोली कटाएर ‘राजागंज’ लाई प्रदर्शन अनुमति

प्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य हटाउने सहमतिसँगै चलचित्र ‘राजागंज’ले प्रदर्शनको अनुमति पाएको छ ।  शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा समावेश ओलीको पुरानो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बोर्डले हिजो इजाजत दिन मानेको थिएन । तर, निर्माण टिम प्रधानमन्त्री ओलीको बोली र दृश्यलाई म्युट गर्न सहमत भएपछि प्रदर्शनको अनुमति पाएको हो । यो फिल्म शुक्रबार रिलिज हुँदैछ ।  चलचित्रमा प्रधानमन्त्री ओलीले ०७२ भदौमा दिएको एउटा पुरानो भिडियो समावेश छ । जह…