विनोद ढकाल
विनोद एक्लै विराटनगरमा बलबान
कुनै समय नेकपा (एमाले) भित्र केपी शर्मा ओलीनिकट अध्यक्षका रूपमा कोशीमा एकजना मात्रै थिए– विनोद ढकाल । माधवकुमार नेपाल एमालेमा हावी हुँदा ओलीलाई आफ्नो अस्तित्व बचाउन मुश्किल पथ्र्यो । देशभर माधव नेपाल समूहले पकड बनाउँदा मोरङ र काभ्रेपलाञ्चोकमा मात्रै ओलीको उपस्थिति थियो । त्यसबेला ओली पक्षको नेतृत्व मोरङका विनोद ढकाल र काभ्रेपलाञ्चोकका गोकुल बाँस्कोटाले गरेका थिए । तर अहिले यी दुवै ओलीसँग छैनन् । बरु पूर्वउपाध्यक्ष विद्या भण्डारीनिकट भएका छन् । ओलीकै संरक्षणमा…