डा. जगमान गुरुङ

खुँडा उचाल्दै राजावादीहरु

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रतिक खुँडा बनाइएकोमा राजावादीहरुले नै असन्तुष्टी पोख्न थालेका छन् । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार डा. जगमान गुरुङले गोरखाको कालिका मन्दिरमा राजाको प्रतिक खुँडा स्थापना गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गुरुङले राजसंस्थाकै बदनाम हुने तरिकाले खुँडालाई राजाको प्रतिक करार गरेपछि टिकाटिप्पणी पनि उत्तिकै हुन थालेको छ । राजावादी आन्दोलनमा सक्रियमध्ये एक जना गुरुङले जगमानालाई सोधेका छन्, ‘ब…