प्रधानमन्त्री केपी शर्मा ओली

परसम्मको हिसाब राख्दै प्रधानमन्त्री

भिजिट भिसा प्रकरणमा दुई साता लगातार सदन अवरोध गरेको नेकपा माओवादी केन्द्र जेठ ३० गते एकाएक युटर्न हुँदै संसद खोल्न तयार भयो । त्यसलाई लिएर पार्टीभित्रै आलोचना चर्किएपछि अध्यक्ष प्रचण्डसहितका नेताहरूले संसदमा विचाराधीन विधेयक पारित गर्नुपर्ने भएकाले माओवादी जिम्मेवार भएको प्रष्टीकरण दिए । विपक्षीको विरोधको बहानामा विधेयक रोक्ने सरकारको रणनीतिलाई ‘काउण्टर’ दिन दुई बुँदे सहमति गर्नुपरेको दावी गर्दै आएका माओवादी नेताहरू पछिल्लो समय भने सरकारले धोका दिएको बताउन …