मोटरसाइकल जुलुस

पूर्व राजाकै शैलीमा सुवेदीको नमस्कार, महानगरको पत्रबाट ज्ञानेन्द्रको नाम हटाउन माग

राजसंस्था पुर्नस्थापनाको माग राख्दै राजावादीहरुले काठमाडौँमा मोटरसाइकल जुलुस निकालेका छन् । नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोल समिति' को अगुवाईमा सुकेधारदेखि बल्खुसम्म र्‍याली गरिएको हो । सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलगायतका राजावादी नेता र्‍यालीमा सामेल थिए । थापा र पाण्डे नेता-कार्यकर्तासँगै मोटरसाइकलमा बल्खु पुग्दा ८६ वर्षे सुवेदीलाई भने गाडीमा लगिएको थियो । र्‍यालीको सबैभन्दा अगाडि गाडीमा …