पदपूर्ति

विद्युत उत्पादन कम्पनीलाई हाकिम चाहियो

विद्युत उत्पादन कम्पनी लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ । कम्पनीले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने जनाउँदै ४० वर्ष पूरा भएको र ६१ वर्ष ननाघेको शर्त राखेको छ । त्यसैगरी सीईओका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर गरेको र सोही विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा क…