बन्द

रेबिजको सुई लगाउन एक घण्टा खुलेको टेकू अस्पताल बन्द

सहकर्मी कुटिएको विरोधमा आज चिकित्सकहरुले सबै सरकारी स्वास्थ्य संस्था बन्द गराएका छन् । उनीहरुले मुलुकभरका अस्पताल तथा स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका छन् । राजधानीको टेकूस्थित सरुवा रोग अस्पतालमा बिहान १० बजेदेखि एक घण्टासम्म खुलेको रेबिजको सुई लगाउने कार्य बन्द भएको छ । नेपाल चिकित्सक संघले आन्दोलन प्रारम्भ भएको बताउँदै आज अस्पताल बन्द गराएपछि इमर्जेन्सी सेवा मात्र सुचारु गर्न निर्देशन दिएको हो । बिहानैदेखि अधिकांश अस्पताल पुगेका बिरामीहरु अलपत्र …

Page 1 of 2