माओवादी

पूर्व माओवादी सबै एक ठाउँ आउने कुरामा प्रश्नै प्रश्न

मार्क्सवाद पुरानो भयो भन्दै नयाँ गर्न हिँडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आज पनि चर्कैसँग खनिनुभएको छ ।  महिन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठहरुले साथ छोडेपछि थप एक्लिनुभएका उहाँ त्यसयता प्रचण्डको कडा आलोचकका रुपमा रहँदै आउनुभएको छ । पछिल्लो एक महिनायता मात्रै प्रचण्डको आलोचनामा आधा दर्जन स्टाटस लेख्नुभएका उहाँले सार्वजनिक कार्यक्रमहरुमा पनि कटाक्ष गरिरहनुभएकै छ ।  के…

Page 1 of 3