इन्सेक

टिआरसी कार्यान्वयनमा द्वन्द्वचिन्तक अपरिहार्य : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संक्रमणकालीन न्याय (टिआरसी) को सफल कार्यान्वयनका लागि निरन्तर निगरानी आवश्यक रहेको जनाएको छ । इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले निगरानीबिना टिआरसीको सफल कार्यान्वयन हुन नसक्ने बताएका छन् ।  ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशाधन) विधेयक २०८१ साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट समेत बहुमतका साथ पारित भई भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै १८ वर्ष अघिदेखि अ…