कालो कोटमा यसरी मिले कांग्रेस र कामरेड
चैत २३ गते हुने नेपाल बार एशोसिएसनको चुनावमा तलमाथि ग¥यौ भने डिएलए विघटन गर्दिन्छु भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूलाई थर्काएलगत्तै सत्तापक्षीय वकिलहरूबीच चुनावी तालमेल भएको छ । देउवाले ‘बारको अध्यक्षभन्दा पनि हाम्रालागि आउँदो समयसम्मका लागि सत्ता साझेदारीको सवाल ठूलो छ । प्रधानमन्त्रीमा हस्तान्तरणको कुरा छ ।’ भनी पिपिएलएसँग सहकार्यका निम्ति उर्दी जारी गरेको स्रोतको दाबी छ । ‘हामीलाई चाहिएको अध्यक्ष होइन ? त्यो केपी ओलीले दिएकै छ त ! …