प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दाको तयारी, अर्का प्रदीप शंकाको घेरामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दाको तयारी गरेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणमा भ्रष्टाचार भएको ठहर गरेपछि आयोगले आजै विशेष अदालतमा मुद्दा दर्ताको तयारी गरेको स्रोतको दाबी छ ।
संसदको सार्वजनिक लेखा समितिले अधिकारीलाई छानबिन गरी निलम्बन गर्न सरकारलाई जेठ पहिलो साता पत्र पठाएको थियो । लेखा समितिले विमानस्थलमा भएको अनियमितता छानबिनका लागि गठित उपसमितिले द…