सेना

सेना पुरानै रोगले अझ सिकिस्त ?

सेकेण्ड लप्टन पदमा भर्ना हुने उमेरको हद नसच्याउने हो भने आउँदा दिनहरूमा पनि जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्रको लफडा कायमै रहने देखिन्छ । सेकेण्ड लप्टन पदमार्फत सेवा प्रवेश गर्ने उमेर हद १८ वर्ष तोकिएको छ भने शैक्षिक योग्यता आई.ए. वा सोसरह छ । अहिलेको शिक्षा प्रणालीअन्तर्गत आई.ए. उत्तीर्ण गर्नका लागि कम्तीमा १९ वर्षको उमेर पार गर्नुपर्ने हुन्छ । नर्सरी, एलकेजी, युकेजी हुँदै कक्षा १ मा पुग्न कम्तिमा ३ वर्ष लाग्छ । पहिला पहिला भने सोझै कक्षा १ मा भर्ना गर्ने, आजकलको जस्तो प्राइभेट …