प्रधानमन्त्री

मुर्दावाद भनिएको ठाउँमा पुगेपछि प्रधानमन्त्रीको छोरीको कानको टप गायब

प्रधानमन्त्रीका रुपमा सफल हुनु त छँदैछ, त्योभन्दा बढी पार्टीको गिर्दो साख उकास्नुपर्ने दबाबमा हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड । नेताका कार्यशैलीका कारण व्यवस्थामाथि मडारिएको कालो बादल हटाउनुपर्ने जिम्मेवारी पनि कार्यकारीको हैसियतमा उहाँकै जिम्मामा हुने नै भयो ।  त्यसकारण प्रतिनिधिसभाका दुई ठूला दललाई ‘थाङ्नामा सुताएर’ प्रधानमन्त्री बन्न सफल भए पनि राजनीतिक रुपले सबैभन्दा बढी तनाव यतिबेला प्रचण्डलाई नै छ । चैत ७ गते आफ्नो निर्वाचन क्षेत्र गोर्खाको पालुङटारमा २…

Page 1 of 2