घोडेजात्रा

यस्तो देखियो आजको घोडेजात्रा (फोटो फिचर)

घोडेजात्राको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष प्रदर्शनी भएको छ । विशेष समारोहमा नेपाली सेनाले घोडाका विभिन्न खेल, कला र कौशल देखाएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।  हरेक वर्ष चैत कृष्णपक्ष औंसीको दिन काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्रालाई प्राचीन जात्रा मानिन्छ । परापूर्वकालमा उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा दुःख दिने गरेको र त्यस राक्षसलाई घोड…