रवि लामिछाने

कुरा यिनै हुन्, खुल्दै जालान् अब झन्

विभिन्न सहकारीमात्रै हैन, बैंकहरूलाई पनि त्रासमा राखेर गृहमन्त्री रवि लामिछानेले कस्तो आर्थिक खेलो चलाएका रहेछन्, भन्ने कुराको भर्खरै खुलासा भएको छ ।  अरुको अन्ध, उग्र आलोचकले आफूमाथि आलोचना सोझिँदा आक्रामक हुने, तिल्मिलाउने र उग्र प्रतिक्रिया जनाउने गर्दछन् । यही कुरा लागु हुन्छ, रवि लामिछानेको हकमा । विचारबाट पराजित भएपछि व्यक्तिगत प्रतिशोधमा उत्रिने उनको बानी छर्लङ्ग भएको छ । आफ्नै ड्राइभर शम्भु र चितवनमै पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकै हुन् । द…

Page 1 of 7