रवि लामिछाने

रवि लामिछानेलाई बुझाउन मार्सीसँग पैसा माग्ने ढाकालाई रास्वपाको पूर्जी

घुस प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बन गर्दै स्पष्टीकरण बुझाउन भनेको हो । अडियोको वास्तविकताबारे सत्यतथ्य छानबिन गर्न केन्द्रीय अनुशासन तथा आचरण समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।  सार्वजनिक भएको अडियोका सन्दर्भमा पार्टीको गम्भी…

Page 4 of 7