सिंहदरबारमा मलेसियन व्यापारीसँग अर्थमन्त्रीको वार्तालाप
नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) को प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ।
अर्थमन्त्रीलाई भेट्न परिषद्को टोली आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेको थियो । भेटवार्तामा सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको बताइएको छ ।
मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा नेतृत्वको टोलीमा डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्…