अलपत्र

आरजूलाई अलपत्र पार्न कस्सिएकै हुन् त विकास ?

'ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ' भनेझैँ नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली काँग्रेसका दुई प्रभावशाली नेतृ आरजू राणा र मन्जु खाँण निकटहरुबाटै 'अपहेलित' हुन थालेका छन् । कुनैबेला आरजूसँग उभिएर यौटा फोटो खिच्नुलाई समेत गौरव ठान्नेहरु अहिले 'मरेको मान्छेलाई जुम्राले छोडे' जस्तै टाढिएको काँग्रेसका संस्थापन पक्षीय कतिपय नेताहरुको दु:खेसो छ ।  शेरबहादुर देउवा शक्तिमा हुँदा आरजुको चाकडीमा प्रतिष्पर्धा गरेका र अहिले लर्खराउने…