बाजुरा

बाजुराका जनप्रतिनिधिको काठमाडौँमा बास

सुदूरपश्चिम प्रदेशको बाजुरा नेपालकै दुर्गम जिल्लामा पर्छ । यसलाई सुगम बनाउन मिहिनेत गर्नुपर्नेमा यहाँका अधिकांश जनप्रतिनिधि भने काठमाडाैँमै बस्ने गरेको पाइएको छ । नौमध्ये ६ पालिका एमालेले जितेको छ भने तीन कांग्रेससँग छ । तर, कांग्रेसले जितेको पालिकाको तुलनामा एमालेले जितेका पालिका प्रमुखहरूले जनताको कर दोहन गर्न थालेको सदरमुकाम मार्तडी र सम्बन्धित पालिकाका बजार तथा टोलमा चिया गफको विषय बन्न थालेको छ । विमानस्थलसमेत रहेको उत्तरी क्षेत्रको कोल्टीमा बूढीनन्दा नगरपालिका…