बाजुरा

बझाङ र बाजुराका भूकम्प पीडितलाई राहत कहिले ?

सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भूकम्प पीडितले हालसम्म कुनै पनि सरकारी राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले स्थानीय जनप्रतिनिधि मार्फत् उक्त आवाज उठाएका हुन् । गत कार्तिक २२ गते बझाङमा र यहि माघ १० गते बाजुरामा गएको भूकजिल्ला खप्तड छान्ना  केन्द्र बिन्दु र यहि माघ १० गते बाजुरामा गएको भूकम्पबाट मानवीय क्षतिसहित हजारौं घर भत्केका छन् ।  मानवीय क्षतिसहित हालसम्म ती भूकम्पले चार हजार एक सय ८६ घर भत्केको रेकर्ड सरकारसँग छ । त्यसमध्ये अछाममा दुई हजार…