रविका लागि रत्नपार्कमा र्यापिड टोली, न्युरोडमा दुई जना
सहकारी काण्डमा अदालतको आदेशले जेल परेका सभापति रवि लामिछानेलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश तथा विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ ।
न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न थालिएको अभियानअन्तर्गत हस्ताक्षरसँगै क्यूआर कोडमार्फत नगद संकलन पनि भैरहेको छ । त्यसनिम्ति बनस्थलीस्थित केन्द्रीय कार्यालयसहित देशका विभिन्न स्थानमा रविको फोटोसहितको ब्यानर टाँगेर सो पार्टीका कार्यकर्ता परिचालित छन् ।
रास्वपाको भात्री संस्था…