माइतीघर

दुर्गा प्रसाईं र महेस बस्नेतले माइतीघरमा प्रदर्शन गर्न नपाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।  सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग र महत्वपूर्ण प्रतिष्ठानसमेत भएकाले सोमबारदेखि लागू हुनेगरी एक महिनासम्म सो क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको प्रशासनले जानकारी गराएको छ ।  काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतले आज जारी गरेको आदेशमा पद्योदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदैं माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेख…