नेपाली कांग्रेस

काँग्रेसले चिहान हडपेको भनेपछि संसदमा कलह

सत्तारुढ नेपाली कांग्रेसमाथि नेवार समुदायको चिहान हडपेको आरोप लागेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको चिहानको जग्गा कांग्रेस नेताले कब्जा गरेको दाबी गरेका हुन् ।  आजको प्रतिनिधिसभा बैठकमा उनले भने, ‍‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/…