‘मन्त्रीको जिल्लामा बजेटको खोलो बगाएर लुटधन्दा चलाइयो’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको प्रभावकारी कार्यन्वयनमा एकात्मक मानसिकता बाधक रहेको बताएका छन् ।
संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२-८३ को सन्दर्भमा आज काठमाडौं आयोजित कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन् । संघीय सरकारमा बसेकाहरुमा एकारात्मक मानसिकता रहेको र यसले संघीयताप्रति आमरुपमा बितृष्णा पैसा गराएको उपेन्द्रको भनाइ छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप नरहेको पनि उनले बताए । …