रोचक प्रसङ्ग

खर्बपति सँधै एउटै टिसर्टमा ?

फेसबुकका मालिक मार्क जुकरबर्ग डलर अर्बपति हुन् । उनको सम्पति १६४.८ बिलियनभन्दा बढी अमेरिकी डलर बराबर छ । यो नेपालीमा सरदर २२ खर्ब हुन आउँछ ।  आर्थिक रुपमा यति सम्पन्न व्यक्तिले जस्तोसुकै बिलासी जीवन बिताउन सक्छ । महँगो कपडा, महंगो खाना, बिलासी सामानको कुनै सीमा नहुनुपर्ने हो ।  तर जुकरबर्गको हकमा भने यी कुरा विल्कुल फरक पाइन्छ । उनी बिलासी जीवनशैलीमा खासै सौखिन देखिँदैनन् । डलर अर्बपति भएपनि सामान्य तरिकारले बाँच्न रुचाएको पाइन्छ ।  उनले एक पोड…

Page 1 of 10