पाठकपत्र

मुखले मात्रै भनेर कहाँ चिनिन्छ नटवरलाल !

कसैले नराम्ररी ठग्यो भने त्यस्तालाई भारतमा मिष्टर नटवरलाल भनेर चिनिन्छ । तर, बोलिचालीमा चिनिने ती नटवरलाल खासमा हुन्चाहिँ को त ? बिहारको राजधानी पट्नादेखि १५० किलोमिटरको दूरीमा रहेको जिरादहीमा उनको घर थियो । सन् १९१२ मा जन्मेका उनी गाउँलेका लागि सम्मानको नाम हो । वास्तविक नाम थियो, मिथिलेशकुमार श्रीवास्तव । १९९६ मा अन्तिम पटक दिल्लीबाट गायव भएका नटवरलालको मृत्यु भइसकेको अनुमान गरिन्छ ।  भारतभरि १५० भन्दा बढी मुद्दा चलेका उनलाई १०९ वर्षको जेल सजायँ तोकिएको थि…

Page 1 of 18