पाठकपत्र

सेनामा कल्याणकारीको पैसा सोत्तर

नेपाली सेनामा कल्याणकारी कोषको रकम आउने प्रमुख स्रोत शान्तिसेनाबाट प्राप्त रकम हो । यो रकम जम्मा गर्ने क्रममा हालसम्म विदेशी भूमिमा हजारौँ जना घाइते भएका छन् । ७३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना अशक्त छन् । कल्याणकारी कोषको रकम खर्च हुने प्रत्येक चेकमा प्रधानसेनापतिको दस्तखत हुन्छ । २०७२ साउन २३ बाट २०७५ साउन २३ गतेसम्म प्रधानसेनापति बनेका राजेन्द्र क्षत्रीको कार्यकालमा सबैभन्दा बढी कल्याणकारी कोषको रकम भ्रष्टाचार भएको छ ।  आर्मी लेखिएको ट्र्याकसुट रु. ६०० को दरले चाइना…

Page 1 of 20