पाठकपत्र

अदालतभित्रै हुन्छ अत्याचार

०६७/१/७ गते विवादित नेपाली नागरिकता भएका भारत विहार सारन जिल्ला थाना तरेया गाउँ पिपरा निवासी मुर्लीप्रसाद श्रीवास्तवले जग्गाका लागि मुद्दा–मामिला हेरिदिनका लागि मात्र वीरगञ्ज महानगरपालिका–१९ का इस्माईल मियाँ हजामलाई अधिकृत वारेसनामा पर्सा जिल्ला अदालतमा लेखिदिएकोमा मियाँसँग रहेको अधिकृत वारेसनामामा मुद्दा–मामिला हेरिदिन रहेको शब्दबाहेक जग्गाहरू खरिद–बिक्री गर्न सक्ने समेतको शब्द थप गरी इस्माइलले तथा उसका ज्वाइँ पर्ने तत्कालीन नगरदाहा गाविस&ndas…

Page 4 of 16