डुबाएर लालीगुराँस सहकारी, हातमा राडो घडी
ललितपुरको पुल्चोकस्थित लालीगुराँस बचत तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी कार्यवाहक सिइओ अनुजा कार्की र बजार व्यवस्थापन प्रमुख सुनिता खड्गी श्रेष्ठसहित विचौलिया प्रदिप पन्त मिलेर बचतकर्ताहरुसँगै ऋण लिनेदिने क्रममा दलाली हुने गरेको खुलेको छ ।
मंसिर १६ गते कोटेश्वरस्थित दोभान रेष्टुरेण्टमा रेवतीरमण दुलाल र बचतकर्ता शैलेन्द्रराज जोशी मिलेर हिसावकिताव मिलाउने प्रयास भयो । जोशीको चार करोड रुपैयाँ सो सहकारीमा फसेको छ । पन्तले सहकारीबाट आफ्नै पैसा ऋण लिने प्रयोजनका लागि …