मनोरञ्जन

‘हट क्वीन’ भोलि आउँदै, डान्सरहरु आजै

बलिउड अभिनेत्री तथा मोडल नोरा फतेहीको २२ सदस्यीय टोली काठमाडौँ आइपुगेको छ । भोलि दिउँसो हायात ग्राउण्डमा आयोजना गर्न लागिएको ‘नोरा फतेही इन् नेपाल’ कन्सर्टका लागि फेशन डिजाइनर र ब्याक डान्सरसहितको टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ । नोरा भने भोलि बिहान आइपुग्ने कार्यक्रम छ । वल्र्डवाइड फिल्म नेटवर्क प्रालिले आयोजना गरेको उक्त कन्सर्टमा नोराले आफ्ना चर्चित गीतहरुमा नृत्य प्रस्तुत गर्दैछिन् । दर्जनौं चलचित्र र सयौँ म्युजिक भिडियोमा काम गरेकी…

Page 1 of 33