मनोरञ्जन

'फर्की फर्की' र 'पुजार सार्की' आजबाट प्रदर्शनमा

चलचित्र 'फर्की फर्की' र 'पुजार सार्की' आजबाट एकैसाथ प्रदर्शनमा आएका छन् ।  रिलिजको दिन दुवै चलचित्रले हलहरुमा राम्रो संख्यामा शो पाएको देखिन्छ । रिलिजअघि प्रिमियरसमेत गरिएको थियो । प्रिमियरमा दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन् ।  रोहित अधिकारीको लगानी रहेको 'फर्की फर्की'लाई सुयोगले निर्देशन गरेका हुन् । टाइम ट्राभलको कथा प्रस्तुत गरिएको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संमृद्धि अर्याललगायतको मुख्य अभिनय छ ।   …

Page 1 of 21