बिश्व

उदीयमान रासायनिक इन्जिनियरले छाडिन् अमेरिका,रोजिन् चीन

अमेरिकाको विश्वप्रख्यात म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा कार्यरत उदीयमान रासायनिक इन्जिनियर चङ युले चीन रोजेकी छन् । बोस्टनको एआइटीबाट फर्केकी उनले राजधानी बेइजिङस्थित विश्वप्रख्यात पेकिङ विश्वविद्यालयको कलेज अफ केमिस्ट्री एण्ड मोलिकुलर इन्जिनियरिङमा सहायक प्राध्यापकको रूपमा जिम्मेवारी सम्हालेकी हुन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार अमेरिकामा उनी वेयरेबल र इम्प्लान्टेबल इलेक्ट्रोनिक उपकरणहरू, स्वास्थ्य निगरानीका लागि स्मार्ट ब्याण्डेज विकसित तुल्याउने अनुसन्धानमा क…

Page 1 of 40