दुर्घटना

भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक

भारतको हिमाचलमा भीषण आगलागीबाट नौ जना नेपालीले ज्यान गुमाएका छन् । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, भण्डारेका दुई परिवारका नौ जनाको विस्फोटमा निधन भएको हो ।  मृत्यु भएकाहरुमा धनबहादुर विक, कविता, विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम विक, अनु विक, टिका विक र किरण विक छन् । उनीहरु रोजगारीको सिलसिलामा भारत पुगेका थिए ।  हिमाचल प्रदेशको सोलानको अर्कि बजारमा बस्दै र काम गर्दै आएका उनीहरु अस्ति त्यहाँ भीषण आगलागीपछि बेपत्ता भएका थिए ।&…

Page 1 of 115