दुर्घटना

झडपमा घाइते सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर

झापामा स्थानीय र सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलबीच झडप भएको छ । मेचीनगर नाका नजिकै सामान ओेसारपसार गर्दै आएका स्थानीयसँग सशस्त्रको झडप भएको बताइएको छ । घटनामा सशस्त्र प्रहरीसहित सात जना घाइते भएका छन् । तीमध्ये सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिजो बेलुकी भारतबाट अवैध रुपमा सामान ल्याउँदै गर्दा सशस्त्रले उनीहरुलाई रोक्न खोज्दा झडप भएको हो । त्यसपछि स्थानीयले आक्रमण गरेको सशस्त्रले जनाएको छ । घाइतेहरुको बिएण्डसी अस्पतालमा …

Page 5 of 82