चिनियाँ

नेपालको अवस्था बुझ्न चिनियाँ कम्युनिस्टहरु आउँदै

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख चङ यौया (सरला) नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउन लागेको छ । टोली आगामी साता तीन दिनका लागि आइपुग्ने कार्यक्रम छ । भदौ २३ र २४ को जेन जी प्रदर्शन तथा विध्वंशपछि चीनबाट हुन लागेको यो पहिलो पार्टी स्तरीय भ्रमण हो । उक्त घटनापछि नेपालमा पश्चिमा राष्ट्रहरूको प्रभाव एकाएक बढेको राजनीतिक विश्लेषण छ । जेन जी प्रदर्शन र विध्वंशमा चीन विरोधीको रुपमा चिनिएका स्वतन्त्र तिब्बतसँग सम्बन्धित टिओबी ग्रुपको संलग्न…

Page 1 of 17