पाठकपत्र

पटक–पटक उही मान्छे प्रिय

हैन, एक साधारण व्यक्तिले कति पटक, कति वटा राजनीतिक नियुक्ति खान पाउँछन्, सक्छन् हँ ? सर्वसाधारणले त चियाउनै पर्दैन, कार्यकर्ता, त्यो पनि खाँटी, नेताका नजरमा परेकाले मात्र पाउने हो त्यस्तो नियुक्ति खान पाइने, हाम्रो नेपालमा । एक पटक होइन, दुई, तीन, चार चार पटकसम्म धेरै समय कुर्नै नपाई एकै व्यक्तिले त्यस्तो चान्स पाइरहन्छ।पाइरहन्छे भने उस।उनमा विशेष योग्यता नै छ भनी मान्नुपर्ला नि ! कुनै बेला नेपाल टेलिभिजनमा समाचार वाचिका र गायिका शाक्य नेपाल परराष्ट्र मामिला प्रतिष्ठानको नाय…

Page 1 of 16