पर्यटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सको ऐतिहासिक अवतरण

हिमालय एयरलायन्सले पहिलो ‘न्यारो बडी एयरक्राफट’ को ऐतिहासिक अवतरण गरेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हिमालयको एयरबस ए३२०९एन–एएलभी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि दिँउसो १ बजेर ११ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट उडान भरेको हिमालयले १ बजेर ४४ मीनेटमा पोखरामा अवतरण गर्यो । योसंगै ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो एयर…