अध्यक्षसँग उपमहासचिव ज्ञवालीका लम्बेतान कुरा

अध्यक्षसँग उपमहासचिव ज्ञवालीका लम्बेतान कुरा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी नेताहरुले प्रायः एक्लाएक्लै भेट्ने गरेका छन् । सोही क्रममा हिजो अध्यक्ष ओलीसँग भेट गर्न जानुभएका उपमहासचिव ज्ञवालीले साँझ ६ बजेदेखि लामो कुराकानी गर्नुभएको हो ।

अस्ति बिहान अध्यक्षसँग पूर्वमाओवादी तथा हाल एमाले नेता लेखराज भट्टले कुराकानी गर्नुभएको थियो । भट्टसँग पनि उहाँले दुई घण्टा कुराकानी गर्नुभएको हो ।

टिप्पणीहरू