प्रधानमन्त्री पत्नी आरजू राणा नयाँ दिल्ली जाने तयारीमा

प्रधानमन्त्री पत्नी आरजू राणा नयाँ दिल्ली जाने तयारीमा

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवा आज नयाँ दिल्ली जाने हुनुभएको छ । उहाँ दिउँसो त्यसतर्फ जाने कार्यक्रम छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई अघिल्लो वर्ष जनै पूर्णिमाको दिन बालुवाटारमा बोलाएर राखी बाँधिदिएपछि नेतृ राणाको प्रयासमा प्रधानमन्त्री देउवा र नेपाली काँग्रेसको सम्बन्ध भारतीय सत्तारुढ दल र सरकारसँग नजिकिएको छ ।

टिप्पणीहरू