आज डेढ दर्जनलाई कोरोना लाग्यो, एक दर्जन निको

आज डेढ दर्जनलाई कोरोना लाग्यो, एक दर्जन निको

गत २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार चार सय ५३ जनामा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै एक सय छ जना सक्रिय सङक्रमित छन् ।

देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ रहेको छ ।

टिप्पणीहरू