यी हुन् वामदेवका ६९ जना केन्द्रीय सदस्य
‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दै हुनुहुन्छ । काठमाडौंमा एक कार्यक्रमका बीच उहाँले औपचारिक रुपमा नयाँ पार्टी बनाउन लाग्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउनु भएका गौतम अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुने निश्चित भएको छ ।
तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी उहाँले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।
यी हुन् केन्द्रीय सदस्यहरू


टिप्पणीहरू