साउदीमा दुई सयबढी नेपालीको ज्यान गयो
कामको सिलसिलामा साउदी अरब पुगेका दुई सयभन्दा बढी नेपालीको ज्यान गएको छ । एक वर्षको अवधिमा त्यहाँ रोजगारमा गएका दुई सय छ जना नेपालीको मृत्यु भएको हो ।
रियादस्थित नेपाली दूतावासले मृत्यु भएकामध्ये एक सय ८० जनाको शव नेपाल पठाइएको जानकारी दिएको छ । अन्य १८ जनाको त्यहिँ अन्तिम संस्कार गरिएको छ भने आठ जनाको शव नेपाल पठाउन बाँकी छ ।
तीमध्ये ३४ जनाले आत्महत्या गरेका हुन् । ३१ जनाको सडक दुर्घटनामा, १४ जनाको कार्य क्षेत्रमा भएको दुर्घटनामा र १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । मृतकमध्ये जना नेपालीको हत्या भएको हो ।
कामको सिलसिलामा साउदी अरेबिया पुगेका दुई सयभन्दा बढी नेपालीको ज्यान भएको छ । एक वर्षको अवधिमा त्यहाँ रोजगारमा गएका दुई सय छ जना नेपालीको मृत्यु भएको हो ।
साउदी अरेबियास्थित नेपाली दूतावासले मृत्यु भएकामध्ये एक सय ८० जनाको शव नेपाल पठाइएको जानकारी दिएको छ । अन्य १८ जनाको त्यहिँ अन्तिम संस्कार गरिएको छ भने आठ जनाको शव नेपाल पठाउन बाँकी छ ।

टिप्पणीहरू