२५ मंसिर २०८२, बिहीबार | 11 Dec 2025, Thursday
जन आस्था
माघ १४, २०७९
0 shares
रवि लामिछाने समर्थकले आज माइतिघर मण्डला अगाडि नाराजुलुस गरेका छन् । लामिछानेको नागरिकताबारे हिजो शुक्रबार सर्वोच्च अदालतले गरेकोे बदरको फैसलाप्रति उनीहरुले असहमति जनाएका हुन् ।
जुलुसमा सबै बिषयमा कुरा उठाउँदै आएकी तारा बरालको सहभागिता छ।
टिप्पणीहरू